जिन्दगी कति सुन्दर छ ?
शहरको भिडहरुमा ठेलम ठेल गरि जिउनेहरु हो
एकपल्ट भिडलाइ चिरेर त हेर
जिन्दगी कति सुन्दर छ
चौबाटोमा छरिएका तिम्रा
फोहोरका डङ्गुर माथि बाट नाक छोप्दै हिड्नेहरु हो
एकपल्ट हिमाली हावामा स्वास लिएर त हेर
जिन्दगी कति स्वच्छ छ
आफैंले बनाएका चार दिवारी भित्र उकुस्मुकुसाएका हरु हो
एकपल्ट ति दिवार तोडेर त हेर
जिन्दगी कति स्वतन्त्र छ
कोलाहलको यो गुजुल्टो भित्र
सेलफोन र रिमोटका बटनहरुमा रमाउनेहरु हो
एकपल्ट लालीगुरासका सातै रंगलाइ छोएर त हेर
जिन्दगी कति रंगिन छ
शहरका पहेला पानी र जारका पानीमा चुत्थी खेल्नेहरु हो
कल कल बग्ने खोलानालामा एकपल्ट डुबुल्की लगाएर त हेर
जिन्दगी कति कन्चन संग्लो छ
टिभी, फ्रिज र एसी मा सुस्ताउनेहरु हो
देउराली चढेर भन्ज्यांगका बिसौनीहरुमा
एकपल्ट जिबनका भारि बिसाएर त हेर
जिन्दगी कति शितल छ
अजंगको जीव सरह दायाबाया किच्दै, छिचोल्दै
एक्सिलेटरले दुरी नाप्नेहरु हो
एकपल्ट सगरमाथा उक्लेर त हेर
जिन्दगीको दुरी कति सुन्दर छ
विलासी, आधुनीक ओच्छ्यानमा निन्द्रा नपर्नेहरु हो
हरिया चौरहरुमा खुल्ला आकाश मुनि
एकपल्ट पल्टेर त हेर
जिन्दगी कति स्वप्निल छ
मिनरल वाटरका बोतलहरु बोकी, सभ्य भनाइ टोपल्नेहरु हो
पहाडको कन्दरा कन्दराबाट निस्किने मूलहरुमा
एकपल्ट तिर्खा मेटेर त हेर
जिन्दगी कति रसिलो छ
ल्यापटप का किबोर्ड बाट संसार हाक्नेहरु हो
चाउरी परेका ति बुढ्यौली हातहरु एकपल्ट थामेर त हेर
जिन्दगीको आफ्नोपन कति भेटिन्छ
के एफ सी र म्याक डोनाल्डमा लाम लाग्नेहरु हो
एकपल्ट ढिडो गुन्द्रुक र चौरीको दुधमा रमाएर त हेर
जिन्दगी कति स्वादिलो छ
अनेक बहानाबाजीमा आफ्ना स्वार्थ लुट्नेहरु हो
निष्कपट भावले एकपल्ट दिएर त हेर
जिउनुको सार्थकता कति छ
खोक्रे सोच बोकेर
फेसबुकका भित्ता भरि पाखण्ड विद्वान बन्ने हरु हो
एकपल्ट यथार्थको धरातलमा उभिएर त हेर
जिन्दगी कति फराकिलो छ
मनको एक कुनामा मातृभूमिको बोक्रे-माया बोकेर, बिदेशी भुमिमा रमाउनेहरु हो
भिसा, पी.आर. र ग्रीनकार्डका लाइनमा ज्यान फ्याक्नेहरु हो
देशको माटो हातमा लिई, एकपल्ट साच्चै नै माया गरेर त हेर
जिन्दगी कति गहकिलो छ
थुतुनोले देशको चेपारे माया फलाकेर
बिदेशका सभा सम्मेलनमा राष्ट्रवादका नारा घन्काउनेहरु हो
दौरा सुरुवाल र झण्डा बोकी टाइम स्क्वायरमा परेड खेल्नेहरु हो
देशलाई दुख्दा छेउमै बसी, एकपल्ट मल्हम लगाएर त हेर
जिन्दगी कति सार्थक छ
शहरको भिडहरुमा ठेलम ठेल गरि जिउनेहरु हो
एकपल्ट भिडलाइ चिरेर त हेर
जिन्दगी कति सुन्दर छ
---------------000-------------
22 jesth 2067 / 5 June 2011
Baneshor, Kathmandu
Just died
With the failed plan
Making of life
Wonderful and bright
Seems the arrival of
My end time
Coz I,
Just died in your arms tonight
With the last gasp of breath
Leaving for good
I can see myself
Flying through tunnels of light
Endless, fast forward
Seemingly,
Travel towards final destination
Coz I,
Just died in your arms tonight
Everlasting battle fought
One to one
Against all odds
Single handed
Meager weapons
Yet survived
Lonely war hero
But I,
Just died in your arms tonight
Victim of trapped warfare
Severely wounded
Into escape route
Betrayed by trustee
For the hope of life
Arrived to your shelter
Another fallen hero
Coz I,
Just died in your arms tonight
--------------000000--------------------
4 January 2011
Baneshor, Kathmandu
नदी सारी सलल बग्ने भावनाको मोड्लाई के भयो आज ?
गुलाब सरी फक्रेर आउने मायाको तोड्लाई के भयो आज ?
ओइलिएर अकस्मात पलमृत झै दाग्ने यो चोट्लाई के भयो आज ?
खुल्ला आकाश मुनी भरिलो बगैचाको यो जोड्लाई के भयो आज ?
सम्पुर्ण अर्पण गर्न खोज्ने मनको सदाचार लाई के भयो आज ?
तिम्रै त हु नि भन्दै ठोकुवा गर्ने ब्यबहारलाई के भयो आज ?
टाढै भए पनि बिश्वास भित्र बाच्ने यो साभारलाई के भयो आज ?
अन्धकारमा रुमल्लिने शहरमा म निशाचरलाई के भयो आज ?
उड्ने पन्खपन्क्षी सरी रमाउने रहरहरुलाई के भयो आज ?
अपर्झट देखादेखमा तर्सिने मनको डरलाई के भयो आज ?
हरक्षण भेट्न मरिमेट्ने तनको यो करलाई के भयो आज ?
मरुभुमिको यात्रामा भेटिएको एउटै हमसफरलाई के भयो आज ?
कल्पनाको सन्सारमा सजाउन खोजेको घर लाई के भयो आज ?
बिर योद्धा कहलिने म नेपालीको जात र थर लाई के भयो आज ?
बिकट गृष्ममा छहारी दिने यो बृक्षलहरलाई के भयो आज ?
बोतल पुरै रित्याउन्दा पनि मार्न नसक्ने यो जहरलाई के भयो आज ?
--------------------------00000000-------------------------
Baneshor, Kathmandu
28 Dec 2010
ne touche pas
ça fait trop mal
C'est une provocation fatale
il 'y a rien à faire
que jamais déchirer
la lutte on battus
le feu que enflammer
et le saigne coule
les morts que 'as tué
le souffle que respirez
les nuits qui sont passé
la lumière allumée
la vie chérisser
c'est une blague
c'est un faux
c'est un prendre
son d'un râteau
c'est une marque
à la fin
c'est rien
une existence
simple point
inutile faire une valeur
ce n'est rien
sans fondement à fonctionner
donc
ne me touche pas
ça fait trop mal
C'est une provocation fatale
Il n'y a rien à faire qui ne puisse être déchiré
--------0000-------
Baneshor, Kathmandu
7 Dec 2010 / 21 Mangsir 2067
Ganesh Thapa
शहरको भिडहरुमा ठेलम ठेल गरि जिउनेहरु हो
एकपल्ट भिडलाइ चिरेर त हेर
जिन्दगी कति सुन्दर छ
चौबाटोमा छरिएका तिम्रा
फोहोरका डङ्गुर माथि बाट नाक छोप्दै हिड्नेहरु हो
एकपल्ट हिमाली हावामा स्वास लिएर त हेर
जिन्दगी कति स्वच्छ छ
आफैंले बनाएका चार दिवारी भित्र उकुस्मुकुसाएका हरु हो
एकपल्ट ति दिवार तोडेर त हेर
जिन्दगी कति स्वतन्त्र छ
कोलाहलको यो गुजुल्टो भित्र
सेलफोन र रिमोटका बटनहरुमा रमाउनेहरु हो
एकपल्ट लालीगुरासका सातै रंगलाइ छोएर त हेर
जिन्दगी कति रंगिन छ
शहरका पहेला पानी र जारका पानीमा चुत्थी खेल्नेहरु हो
कल कल बग्ने खोलानालामा एकपल्ट डुबुल्की लगाएर त हेर
जिन्दगी कति कन्चन संग्लो छ
टिभी, फ्रिज र एसी मा सुस्ताउनेहरु हो
देउराली चढेर भन्ज्यांगका बिसौनीहरुमा
एकपल्ट जिबनका भारि बिसाएर त हेर
जिन्दगी कति शितल छ
अजंगको जीव सरह दायाबाया किच्दै, छिचोल्दै
एक्सिलेटरले दुरी नाप्नेहरु हो
एकपल्ट सगरमाथा उक्लेर त हेर
जिन्दगीको दुरी कति सुन्दर छ
विलासी, आधुनीक ओच्छ्यानमा निन्द्रा नपर्नेहरु हो
हरिया चौरहरुमा खुल्ला आकाश मुनि
एकपल्ट पल्टेर त हेर
जिन्दगी कति स्वप्निल छ
मिनरल वाटरका बोतलहरु बोकी, सभ्य भनाइ टोपल्नेहरु हो
पहाडको कन्दरा कन्दराबाट निस्किने मूलहरुमा
एकपल्ट तिर्खा मेटेर त हेर
जिन्दगी कति रसिलो छ
ल्यापटप का किबोर्ड बाट संसार हाक्नेहरु हो
चाउरी परेका ति बुढ्यौली हातहरु एकपल्ट थामेर त हेर
जिन्दगीको आफ्नोपन कति भेटिन्छ
के एफ सी र म्याक डोनाल्डमा लाम लाग्नेहरु हो
एकपल्ट ढिडो गुन्द्रुक र चौरीको दुधमा रमाएर त हेर
जिन्दगी कति स्वादिलो छ
अनेक बहानाबाजीमा आफ्ना स्वार्थ लुट्नेहरु हो
निष्कपट भावले एकपल्ट दिएर त हेर
जिउनुको सार्थकता कति छ
खोक्रे सोच बोकेर
फेसबुकका भित्ता भरि पाखण्ड विद्वान बन्ने हरु हो
एकपल्ट यथार्थको धरातलमा उभिएर त हेर
जिन्दगी कति फराकिलो छ
मनको एक कुनामा मातृभूमिको बोक्रे-माया बोकेर, बिदेशी भुमिमा रमाउनेहरु हो
भिसा, पी.आर. र ग्रीनकार्डका लाइनमा ज्यान फ्याक्नेहरु हो
देशको माटो हातमा लिई, एकपल्ट साच्चै नै माया गरेर त हेर
जिन्दगी कति गहकिलो छ
थुतुनोले देशको चेपारे माया फलाकेर
बिदेशका सभा सम्मेलनमा राष्ट्रवादका नारा घन्काउनेहरु हो
दौरा सुरुवाल र झण्डा बोकी टाइम स्क्वायरमा परेड खेल्नेहरु हो
देशलाई दुख्दा छेउमै बसी, एकपल्ट मल्हम लगाएर त हेर
जिन्दगी कति सार्थक छ
शहरको भिडहरुमा ठेलम ठेल गरि जिउनेहरु हो
एकपल्ट भिडलाइ चिरेर त हेर
जिन्दगी कति सुन्दर छ
---------------000-------------
22 jesth 2067 / 5 June 2011
Baneshor, Kathmandu
Just died
With the failed plan
Making of life
Wonderful and bright
Seems the arrival of
My end time
Coz I,
Just died in your arms tonight
With the last gasp of breath
Leaving for good
I can see myself
Flying through tunnels of light
Endless, fast forward
Seemingly,
Travel towards final destination
Coz I,
Just died in your arms tonight
Everlasting battle fought
One to one
Against all odds
Single handed
Meager weapons
Yet survived
Lonely war hero
But I,
Just died in your arms tonight
Victim of trapped warfare
Severely wounded
Into escape route
Betrayed by trustee
For the hope of life
Arrived to your shelter
Another fallen hero
Coz I,
Just died in your arms tonight
--------------000000--------------------
4 January 2011
Baneshor, Kathmandu
के भयो
by Ganesh Thapa on Wednesday, December 29, 2010 at 8:58pm
गुलाब सरी फक्रेर आउने मायाको तोड्लाई के भयो आज ?
ओइलिएर अकस्मात पलमृत झै दाग्ने यो चोट्लाई के भयो आज ?
खुल्ला आकाश मुनी भरिलो बगैचाको यो जोड्लाई के भयो आज ?
सम्पुर्ण अर्पण गर्न खोज्ने मनको सदाचार लाई के भयो आज ?
तिम्रै त हु नि भन्दै ठोकुवा गर्ने ब्यबहारलाई के भयो आज ?
टाढै भए पनि बिश्वास भित्र बाच्ने यो साभारलाई के भयो आज ?
अन्धकारमा रुमल्लिने शहरमा म निशाचरलाई के भयो आज ?
उड्ने पन्खपन्क्षी सरी रमाउने रहरहरुलाई के भयो आज ?
अपर्झट देखादेखमा तर्सिने मनको डरलाई के भयो आज ?
हरक्षण भेट्न मरिमेट्ने तनको यो करलाई के भयो आज ?
मरुभुमिको यात्रामा भेटिएको एउटै हमसफरलाई के भयो आज ?
कल्पनाको सन्सारमा सजाउन खोजेको घर लाई के भयो आज ?
बिर योद्धा कहलिने म नेपालीको जात र थर लाई के भयो आज ?
बिकट गृष्ममा छहारी दिने यो बृक्षलहरलाई के भयो आज ?
बोतल पुरै रित्याउन्दा पनि मार्न नसक्ने यो जहरलाई के भयो आज ?
--------------------------00000000-------------------------
Baneshor, Kathmandu
28 Dec 2010
touche pas
by Ganesh Thapa on Tuesday, December 7, 2010 at 10:05pm
ça fait trop mal
C'est une provocation fatale
il 'y a rien à faire
que jamais déchirer
la lutte on battus
le feu que enflammer
et le saigne coule
les morts que 'as tué
le souffle que respirez
les nuits qui sont passé
la lumière allumée
la vie chérisser
c'est une blague
c'est un faux
c'est un prendre
son d'un râteau
c'est une marque
à la fin
c'est rien
une existence
simple point
inutile faire une valeur
ce n'est rien
sans fondement à fonctionner
donc
ne me touche pas
ça fait trop mal
C'est une provocation fatale
Il n'y a rien à faire qui ne puisse être déchiré
--------0000-------
Baneshor, Kathmandu
7 Dec 2010 / 21 Mangsir 2067
Ganesh Thapa
Friends, this is poem in French language that i wrote. those who dont understand here's teh translation in English.
don't touch
hurts too much
a provocation fatal
nothing to do
arent ever tear
the struggle is fought
fire that ignited
the blood that bled
the dead 'have killed
the breath breathe
Lay the black one
the light on
life is cheap
its a joke
it's a fake
it's a take
sound of a rake
is a mark
its end
its nothing
existence
single point
unnecessary to make a value
no basis to operate
So
dont touch me
it hurts too much
It is a provocation fatal
there is nothing to do
that are never tear
--------000----------
December 7, 2010 at 10:17pm ·don't touch
hurts too much
a provocation fatal
nothing to do
arent ever tear
the struggle is fought
fire that ignited
the blood that bled
the dead 'have killed
the breath breathe
Lay the black one
the light on
life is cheap
its a joke
it's a fake
it's a take
sound of a rake
is a mark
its end
its nothing
existence
single point
unnecessary to make a value
no basis to operate
So
dont touch me
it hurts too much
It is a provocation fatal
there is nothing to do
that are never tear
--------000----------
छैन
by Ganesh Thapa on Sunday, December 5, 2010 at 11:48pm
गहना छैन
घर छैन
गाडी छैन
तेसैले होला
हामी कहाँ
चोरी भको छैन
डँकैत खेप्नु परेन
लुट्पाट भोग्नु परेको छैन
गरीबि छ
अभाब छ
तर बुढी साझ किन्मेल गरेर फर्कदा
बुढो घर मै भेटिन्छ,
सिङापुर को जेल मा
कोररा खादै
मेरो बुढो बसेको छ भन्नु परेको छैन,
छानो चुहिन्छ
छोरा छोरी बोर्डिङ मा पढ्दैनन्
बुढो ढिलो घर आउँदा
बुढी खाना कुरेर बसेकी हुन्छे
तर अर्का को पेट बोकेर
कुवेत को जेल मा
मेरी बुढी बसेकी छे भन्नु परेको छैन
अधुनिक जीवन का
हामी, हिंड्न नजान्ने मान्छे
बिदेस् गको छैन
डलर कमाको छैन
भाट भाटेनी र शेर्पा मल धको छैन
तर
एउटै ताउलो मा पाक्छ
सबै जना हल्ला गर्दै
एकै खाल मा बसी
जिस्किदै, कुरा गर्दै
आमा ले पकाको त तातो भात खान्छौ
कहिले काही कचेल्नो भए पनि
ढिडो मा पनि रमाउछौ
शहर मा भएर पनि
गाउले भाका छौ
गाउ मा गए
शहरीय कहाँलिन्छौ
बाहिर गए
कि त इन्डिएन कि त एशियन कहाँलिन्छौ
लेबर बन्न सकिएन
इन्जिनेर भैकन पनि
टोइलेट पुछेर बस्न सकिएन
३ डलर घण्टा को कमाइले
ग्रीन कार्ड होल्डर को फुर्ती लगाउन सकिएन
नेपाली भएर नेपाली लाइ नै ठग्न जानिएन
अहिले लुटौ बरु पछी जे सुकै होस् भन्न सकिएन
तेसैले
गहना छैन
घर छैन
गाडी छैन
तेसैले होला
हामी कहाँ
चोरी भको छैन
डँकैत खेप्नु परेन
लुट्पाट भोग्नु परेको छैन
गरीबि छ
अभाब छ
तर बुढी साझ किन्मेल गरेर फर्कदा
बुढो घर मै भेटिन्छ,
सिङापुर को जेल मा
कोररा खादै
मेरो बुढो बसेको छ भन्नु परेको छैन,
छानो चुहिन्छ
छोरा छोरी बोर्डिङ मा पढ्दैनन्
बुढो ढिलो घर आउँदा
बुढी खाना कुरेर बसेकी हुन्छे
तर अर्का को पेट बोकेर
कुवेत को जेल मा
मेरी बुढी बसेकी छे भन्नु परेको छैन
------------000-------------
अनामनगर्, काठमाडौं
५ माघ २०६६ १९ जनवरी २०१०
बाकी छ
भुलेर पिर ब्यथा हरु
हरेक साझ मात्तिदै
पिउन बाकी छ
अझै अधुरा सपना हरु
तृप्त भैइ बाँच्न लाई
जिउनु बाकी छ
मरुभुमी को यात्रा ले पोलेको
यो असिम तिर्खा
मेट्न बाकी छ
हार्दा हार्दै थाकेको मन ले
अझै एउटा संघर्ष
जित् नु बाकी छ
संघर्श का असफल कथा हरुका
पुरस्कार अझै
टिप्नु बाकी छ
लडाईं को उत्सर्ग मा पुगेर
जीवन को यो प्राण
बित् नु बाकी छ
कथा हरु त धेरै थिए
सुन्नु र सुनाउन
बाकी नै छ
धुजा धुजा भैइ च्यातिएको यो मन्
आज बसेर
सिउन बाकी छ
अझै
पलेटि कसेर
सिउन बाकी छ
-------०००००००---------
३१ चैत्र २०६६ अनामनगर्, काठमाडौं
१२ अप्रिल २०१०
Damals und Jetzt
zum koutze wor's
wo ik war
wat ik hatte
blod straSS
blod haus
blod eltern
scheiSS stadt
scheiSS land
zum koutze
all freund
haben' et gut
sind weg
aber niet hier !
mann o mann
ik konn niet mehr trage !!
na endlich !
bin ik hier
neu land
neu stadt
neu straSS
neu wohnung
new leute
alls wunderbar
gefaellt
neugierig
und wieder
zum koutze
dasselbe
blod straSS
blod haus
blod stadt
blod land
blod arbeit
blod leut
dat it aber zu viel verlangt
zum koutze
wie schoen war's
die zeit
die straSS
wandert mit freunde
momos und sekuwas
rumlaufe und paanipuri
alle zeit vergaudungs
na ja, it schon weg
kommt nit mehr
it schon weg
kommt nit mehr
zum koutze
dasselbe
blod straSS
blod haus
blod stadt
blod land
------000-------
Banepa, Kavre
Thursday, 25 November 2010
Let me be alone
Under my shadow
Coz I fear from truth
And I draw back
All alone
As usual
As always
Don’t ask me
For anything
That I haven’t done
Or can do no more
I was tired of looking
Looking long enough
As you can see
My eyes are sore
Sun rises
Sun sets
Night rises
Bright stars
Shiny moon
Can’t look up
Too painful
Under the cloud
I’m looking on my feet
It’s a full moon
And weeping silently
Coz u were there no more
How I wished
Every blow of wind
Around my neck
Would be warmth
Your soft breath
Curly hair falling over my shoulder
I could feel the whisper
Your sorrow
Your tears
How lovely it would be
Alas
I wake up
Find my self lying on the wet stone
Under drizzling rain
Droplets fell on to my neck again
Under the tree
as I rest for a while
Exhausted
from the walk of life
All alone
As usual
As always
U were just not there
Don’t know
How long and how far
I’ve to carry on
Every step seem soo hard to lift
Every breath soo tough to inhale
I can hear
The inner most whimper
In every breath I take
Calling your name
All alone
As usual
As always
But you were simply not there
cannot open up
Can’t dare to speak
stil feel my shivering lips
Half open
mere hush sound
Cannot utter single word
‘I have missed you’
‘I’ve been waiting for you’
‘I want you’
Could be the words
But I don’t know
Don’t ask me
Coz it isn’t delivered
‘Message sent failed’
Therefore
Let me be alone
Under my shadow
Coz I fear from truth
And I draw back
All alone
As usual
As always
Coz u were never there
Never there
--------000000000------
18 September 2009 / 2 Ashwin 2066
Ghopte, Rasuwa, Nepal
घर छैन
गाडी छैन
तेसैले होला
हामी कहाँ
चोरी भको छैन
डँकैत खेप्नु परेन
लुट्पाट भोग्नु परेको छैन
गरीबि छ
अभाब छ
तर बुढी साझ किन्मेल गरेर फर्कदा
बुढो घर मै भेटिन्छ,
सिङापुर को जेल मा
कोररा खादै
मेरो बुढो बसेको छ भन्नु परेको छैन,
छानो चुहिन्छ
छोरा छोरी बोर्डिङ मा पढ्दैनन्
बुढो ढिलो घर आउँदा
बुढी खाना कुरेर बसेकी हुन्छे
तर अर्का को पेट बोकेर
कुवेत को जेल मा
मेरी बुढी बसेकी छे भन्नु परेको छैन
अधुनिक जीवन का
हामी, हिंड्न नजान्ने मान्छे
बिदेस् गको छैन
डलर कमाको छैन
भाट भाटेनी र शेर्पा मल धको छैन
तर
एउटै ताउलो मा पाक्छ
सबै जना हल्ला गर्दै
एकै खाल मा बसी
जिस्किदै, कुरा गर्दै
आमा ले पकाको त तातो भात खान्छौ
कहिले काही कचेल्नो भए पनि
ढिडो मा पनि रमाउछौ
शहर मा भएर पनि
गाउले भाका छौ
गाउ मा गए
शहरीय कहाँलिन्छौ
बाहिर गए
कि त इन्डिएन कि त एशियन कहाँलिन्छौ
लेबर बन्न सकिएन
इन्जिनेर भैकन पनि
टोइलेट पुछेर बस्न सकिएन
३ डलर घण्टा को कमाइले
ग्रीन कार्ड होल्डर को फुर्ती लगाउन सकिएन
नेपाली भएर नेपाली लाइ नै ठग्न जानिएन
अहिले लुटौ बरु पछी जे सुकै होस् भन्न सकिएन
तेसैले
गहना छैन
घर छैन
गाडी छैन
तेसैले होला
हामी कहाँ
चोरी भको छैन
डँकैत खेप्नु परेन
लुट्पाट भोग्नु परेको छैन
गरीबि छ
अभाब छ
तर बुढी साझ किन्मेल गरेर फर्कदा
बुढो घर मै भेटिन्छ,
सिङापुर को जेल मा
कोररा खादै
मेरो बुढो बसेको छ भन्नु परेको छैन,
छानो चुहिन्छ
छोरा छोरी बोर्डिङ मा पढ्दैनन्
बुढो ढिलो घर आउँदा
बुढी खाना कुरेर बसेकी हुन्छे
तर अर्का को पेट बोकेर
कुवेत को जेल मा
मेरी बुढी बसेकी छे भन्नु परेको छैन
------------000-------------
अनामनगर्, काठमाडौं
५ माघ २०६६ १९ जनवरी २०१०
बाकी छ
by Ganesh Thapa on Friday, November 26, 2010 at 11:12pm
भुलेर पिर ब्यथा हरु
हरेक साझ मात्तिदै
पिउन बाकी छ
अझै अधुरा सपना हरु
तृप्त भैइ बाँच्न लाई
जिउनु बाकी छ
मरुभुमी को यात्रा ले पोलेको
यो असिम तिर्खा
मेट्न बाकी छ
हार्दा हार्दै थाकेको मन ले
अझै एउटा संघर्ष
जित् नु बाकी छ
संघर्श का असफल कथा हरुका
पुरस्कार अझै
टिप्नु बाकी छ
लडाईं को उत्सर्ग मा पुगेर
जीवन को यो प्राण
बित् नु बाकी छ
कथा हरु त धेरै थिए
सुन्नु र सुनाउन
बाकी नै छ
धुजा धुजा भैइ च्यातिएको यो मन्
आज बसेर
सिउन बाकी छ
अझै
पलेटि कसेर
सिउन बाकी छ
-------०००००००---------
३१ चैत्र २०६६ अनामनगर्, काठमाडौं
१२ अप्रिल २०१०
Damals und Jetzt
zum koutze wor's
wo ik war
wat ik hatte
blod straSS
blod haus
blod eltern
scheiSS stadt
scheiSS land
zum koutze
all freund
haben' et gut
sind weg
aber niet hier !
mann o mann
ik konn niet mehr trage !!
na endlich !
bin ik hier
neu land
neu stadt
neu straSS
neu wohnung
new leute
alls wunderbar
gefaellt
neugierig
und wieder
zum koutze
dasselbe
blod straSS
blod haus
blod stadt
blod land
blod arbeit
blod leut
dat it aber zu viel verlangt
zum koutze
wie schoen war's
die zeit
die straSS
wandert mit freunde
momos und sekuwas
rumlaufe und paanipuri
alle zeit vergaudungs
na ja, it schon weg
kommt nit mehr
it schon weg
kommt nit mehr
zum koutze
dasselbe
blod straSS
blod haus
blod stadt
blod land
------000-------
Banepa, Kavre
Thursday, 25 November 2010
काठ्मान्डु
by Ganesh Thapa on Sunday, November 14, 2010 at 10:00am
काठ्मान्डु
स्वनिर्मित
झ्याङ्लो
माकुरी जालैमा
सग्ला हात् पाउ
कुंजोको नाटक
राम कहानी
चोट पिडा अभाब
अनि बकवासको
भित्ता भरि छेतोखेलो
बैचारिकता माथि
दुइ कौडीको लिलामी
टाउको
सतह माथि
धकेलेर त हेर
बिचार
तरङ्ग माथि
नाघेर त हेर
सपना
आकाश गंगामा
बुनेर त हेर
फगत कक्षा मा रटिने
सामाजिक, नैतिक् शिक्षा
रछेल्नो माथि
धुस्नो भित्र
झङ्गिएका
बर्खे किरा सरी
पुछ्रे ठेट्नो का जुहारि मा
अभिमान पूर्वक
डुक्रदै छ
कुर्लदैं छ
काठ्मान्डु
हरेक सांझ
अस्तित्व को खोजी मा
हाजिरी कापी को
धुस्रे पाना
कोर्दै
-------------------00000000000000------------
बानेश्वर, काठमाडौं
२५ कार्तिक २०६७
11 Nov 2010
अंश बन्डा
जिबन भरी को मेरो कमाइ,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
हाम्रा भाई भतिजा छोरा अनी नाती पनाती हरु लाई
जिबन भरी तिनिहरु ले
दु:ख गर्नु नपरोस
तीनका पनि नाती पनाती सम्म लाई
बसी बसी खान पुगोस्
आउ अब अँस बन्डा गरौ
कस्ले कुन भाग लिन्छ
हात उठाउनु
कस्लाई कुन कुरो चाहिन्छ
पोल्टो थापऔ
काठमाडौं खाल्डो को हरिया फाट् हरु
मेरा बाजे का थिए
संख मुल, धापासी, गोंगबु मनहरा
१०० मुरी अन्न फल्ने ति मिठा गर्हा
सबै मैले बेच्दै सिध्ह्यए
संसार भर कै ठुलो काउली फल्ने
टुकुचा र मैति देवी फाँट
केही बाँकी नराखी,
सबै जुवा तास मा पुर्याए
बागमती मा मेरा बा, बिहान बिहानै नुहाउथे
लान्थे चिसो पानी मा मलाई पनि सगै तानेर
म मन मनै सराप्थे,
कहिले नुहाउनु नपरेनी हुन्थ्यो भनेर
अब त ढल् भको छ्,
जाति नै भो
बस्या छु नुहाउन नपाको दिन गनेर
खेत बारी त बेचेर सकिए
सबै भाई लाई गाडी कीन्दया छु
फुच्चे केटा हरु लाई साईकल भएनी हुन्थ्यो
तैपनी उनी हरु लाई मोटरसाइकल नै झिक दया छु
फराकिलो बाटो एउटै बनाइन मैले
तर सान्दाइ लाई पेट्रोल दिनु है भन् द्या छु
१२ छोरा १३ नाती को कथा हैन
२२ भाई ६०१ भतिजा हरु लाई
मनग्गे पेट भर् द्या छु
अब त सबै सकी नै सक्यो
म पनि बुढो भै गए
अन्सबन्डा गरिदिम् कि भनेर
तिमीहरु लाई आज बोला छु
बितेका गएका त के कुरा भो र
अब बाँकी को बन्डा गरम्ला
सबै कुरो तिमीहरु लाई जिम्मा लगाए पछी
म बुढो मृत्युलोक झरम्ला
अब भन भाई हो
धान का फाट् मा त घर बनिसके
त्यहा बाट फल्ने फोहोर कस्ले लिन्छ
फोहोरै भए पनि पैसै हुन्थ्यो
तर डुम्पिङ् साईट को politics कस्ले चिन्छ ?
धारा र मन्दिर को देश हो मेरो
पानी को हाहा कार कस्लाई चाहिन्छ ?
बागमती इक्छुमती बिष्णुमती तिर्थ थिए कुनैबेला
ढल् बनेका खोला हरु कस्ले लिन्छ ?
खेतिपाति गर्न छोडेको धेरै नै भयो
हर दिन बढ्ने यो महंगी भित्र
तोला मा बिकने दाल चामल कस्ले किन्छ ?
कुलो र गोरेटो मा बनेको बाटो यो हाम्रो
दिन दिन को ट्राफिक जाम कस्लाई चाहिन्छ ?
खेत बेची बेची तिमीहरु लाई गाडी त दिएकै छु
दिन दिनै बसनु पर्ने पेट्रोल को लाइन कस्ले लिन्छ ?
सबै भाई येहि मिलिजुली बस्योउ त्यो राम्रै हो
तिमीहरुका बेरोज्गरी कस्ले लिन्छ ?
सबै आफ्ना हुन्, तर पराइ भैइगए
लुट्पाट, डकैति र अपहरण कस्लाई चाहिन्छ?
२२ भाई र ६०० भतिजा पोसेको छु मैले
चक्काजाम् आन्दोलन र बन्द कस्लाई चाहिनछ?
हाम्रै सन्तान हैनन र यिनी
नयाँ देख्यो कि तोड्फोड् गर्ने
बाँदर प्रव्रित्ती कस्लाई चाहिन्छ?
देश मेरो हरियो बन नेपाल को धन
उजाड पाखा पखेरा कस्ले लिन्छ?
सुन का बाला फल्ने तराइ हाम्रो
कर्णाली को भोक
जाजरकोट गरिबी कस्लाई चाहिन्छ?
बुद्ध जन्मेको देश हाम्रो
युद्ध र आतंक कस्ले लिन्छ?
संसार कै सुन्दर र सोझा चेली हाम्रा
बमबै को कोठी मा को को बेचिन्छ?
सन्स्कृति र धर्म को सम्मिश्रन हाम्रो
साम्प्रदाइकता, जिहाद , क्रुसेड र धर्म युद्ध कस कस्ले लिन्छ?
आँखा त यिनिहरुको को अरु नै थोक मा
प्रदेशै प्रदेस बनाउने तिमीहरुको आफ्नै धुन छ्
स्वार्थ मा अती नै लपेटिएका हामीहरु
ईराक र अफ्गनिस्तान को दुर्दशा नेपाल मा कहिले हुन्छ?
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
जिबन भरी को कमाइ मेरो,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
भनन
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
पुल्चोक,
कार्तिक १३, २०६६
30 oct 2009
Calling my name
Used to roar
As if
A jungle king
Worked for a while
Slipped away gradually
dryer and dryer
Every minute
Stood the spellbound
Asking
What’s going around?
For mere dream
Honesty is not an element !
Sweet lies
Fake beauties
Works very well
There is an attraction
Leading to fatality
Emptiness ruling behind
Immense pressure
Hard to hold
Distorting image
Beating around the bush
Cheaters at work
Name of the game
Works very well
Coz
That’s what at the end
Brings the fame
In the name of the game
Singhdurbar, Kathmandu
10 October 2009
24 ashwin 2066
स्वनिर्मित
झ्याङ्लो
माकुरी जालैमा
सग्ला हात् पाउ
कुंजोको नाटक
राम कहानी
चोट पिडा अभाब
अनि बकवासको
भित्ता भरि छेतोखेलो
बैचारिकता माथि
दुइ कौडीको लिलामी
टाउको
सतह माथि
धकेलेर त हेर
बिचार
तरङ्ग माथि
नाघेर त हेर
सपना
आकाश गंगामा
बुनेर त हेर
फगत कक्षा मा रटिने
सामाजिक, नैतिक् शिक्षा
रछेल्नो माथि
धुस्नो भित्र
झङ्गिएका
बर्खे किरा सरी
पुछ्रे ठेट्नो का जुहारि मा
अभिमान पूर्वक
डुक्रदै छ
कुर्लदैं छ
काठ्मान्डु
हरेक सांझ
अस्तित्व को खोजी मा
हाजिरी कापी को
धुस्रे पाना
कोर्दै
-------------------00000000000000------------
बानेश्वर, काठमाडौं
२५ कार्तिक २०६७
11 Nov 2010
अंश बन्डा
by Ganesh Thapa on Monday, November 8, 2010 at 10:50pm
जिबन भरी को मेरो कमाइ,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
हाम्रा भाई भतिजा छोरा अनी नाती पनाती हरु लाई
जिबन भरी तिनिहरु ले
दु:ख गर्नु नपरोस
तीनका पनि नाती पनाती सम्म लाई
बसी बसी खान पुगोस्
आउ अब अँस बन्डा गरौ
कस्ले कुन भाग लिन्छ
हात उठाउनु
कस्लाई कुन कुरो चाहिन्छ
पोल्टो थापऔ
काठमाडौं खाल्डो को हरिया फाट् हरु
मेरा बाजे का थिए
संख मुल, धापासी, गोंगबु मनहरा
१०० मुरी अन्न फल्ने ति मिठा गर्हा
सबै मैले बेच्दै सिध्ह्यए
संसार भर कै ठुलो काउली फल्ने
टुकुचा र मैति देवी फाँट
केही बाँकी नराखी,
सबै जुवा तास मा पुर्याए
बागमती मा मेरा बा, बिहान बिहानै नुहाउथे
लान्थे चिसो पानी मा मलाई पनि सगै तानेर
म मन मनै सराप्थे,
कहिले नुहाउनु नपरेनी हुन्थ्यो भनेर
अब त ढल् भको छ्,
जाति नै भो
बस्या छु नुहाउन नपाको दिन गनेर
खेत बारी त बेचेर सकिए
सबै भाई लाई गाडी कीन्दया छु
फुच्चे केटा हरु लाई साईकल भएनी हुन्थ्यो
तैपनी उनी हरु लाई मोटरसाइकल नै झिक दया छु
फराकिलो बाटो एउटै बनाइन मैले
तर सान्दाइ लाई पेट्रोल दिनु है भन् द्या छु
१२ छोरा १३ नाती को कथा हैन
२२ भाई ६०१ भतिजा हरु लाई
मनग्गे पेट भर् द्या छु
अब त सबै सकी नै सक्यो
म पनि बुढो भै गए
अन्सबन्डा गरिदिम् कि भनेर
तिमीहरु लाई आज बोला छु
बितेका गएका त के कुरा भो र
अब बाँकी को बन्डा गरम्ला
सबै कुरो तिमीहरु लाई जिम्मा लगाए पछी
म बुढो मृत्युलोक झरम्ला
अब भन भाई हो
धान का फाट् मा त घर बनिसके
त्यहा बाट फल्ने फोहोर कस्ले लिन्छ
फोहोरै भए पनि पैसै हुन्थ्यो
तर डुम्पिङ् साईट को politics कस्ले चिन्छ ?
धारा र मन्दिर को देश हो मेरो
पानी को हाहा कार कस्लाई चाहिन्छ ?
बागमती इक्छुमती बिष्णुमती तिर्थ थिए कुनैबेला
ढल् बनेका खोला हरु कस्ले लिन्छ ?
खेतिपाति गर्न छोडेको धेरै नै भयो
हर दिन बढ्ने यो महंगी भित्र
तोला मा बिकने दाल चामल कस्ले किन्छ ?
कुलो र गोरेटो मा बनेको बाटो यो हाम्रो
दिन दिन को ट्राफिक जाम कस्लाई चाहिन्छ ?
खेत बेची बेची तिमीहरु लाई गाडी त दिएकै छु
दिन दिनै बसनु पर्ने पेट्रोल को लाइन कस्ले लिन्छ ?
सबै भाई येहि मिलिजुली बस्योउ त्यो राम्रै हो
तिमीहरुका बेरोज्गरी कस्ले लिन्छ ?
सबै आफ्ना हुन्, तर पराइ भैइगए
लुट्पाट, डकैति र अपहरण कस्लाई चाहिन्छ?
२२ भाई र ६०० भतिजा पोसेको छु मैले
चक्काजाम् आन्दोलन र बन्द कस्लाई चाहिनछ?
हाम्रै सन्तान हैनन र यिनी
नयाँ देख्यो कि तोड्फोड् गर्ने
बाँदर प्रव्रित्ती कस्लाई चाहिन्छ?
देश मेरो हरियो बन नेपाल को धन
उजाड पाखा पखेरा कस्ले लिन्छ?
सुन का बाला फल्ने तराइ हाम्रो
कर्णाली को भोक
जाजरकोट गरिबी कस्लाई चाहिन्छ?
बुद्ध जन्मेको देश हाम्रो
युद्ध र आतंक कस्ले लिन्छ?
संसार कै सुन्दर र सोझा चेली हाम्रा
बमबै को कोठी मा को को बेचिन्छ?
सन्स्कृति र धर्म को सम्मिश्रन हाम्रो
साम्प्रदाइकता, जिहाद , क्रुसेड र धर्म युद्ध कस कस्ले लिन्छ?
आँखा त यिनिहरुको को अरु नै थोक मा
प्रदेशै प्रदेस बनाउने तिमीहरुको आफ्नै धुन छ्
स्वार्थ मा अती नै लपेटिएका हामीहरु
ईराक र अफ्गनिस्तान को दुर्दशा नेपाल मा कहिले हुन्छ?
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
जिबन भरी को कमाइ मेरो,
खाइ नखाइ गरी जोडेको
कौडी , दाम , १ , १ पैसा गरी बटुलेको
मौका मा भेटे जत्ती जम्मै सोहोरेको
सात सात पुस्ता लाई पुग्ने
अकुत सम्पत्ति मेरो
छोडेर जादै छु
सम्पत्ति त मेरा धेरै बाँकी छन
लिस्ट धेरै लामो छ
खै त भाई हो कोही पनि बोलेनौ
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
भनन
येति ले पुग्यो कि अरु पनि चाहिन्छ ?
पुल्चोक,
कार्तिक १३, २०६६
30 oct 2009
Name of
by Ganesh Thapa on Wednesday, November 3, 2010 at 11:58am
Used to roar
As if
A jungle king
Worked for a while
Slipped away gradually
dryer and dryer
Every minute
Stood the spellbound
Asking
What’s going around?
For mere dream
Honesty is not an element !
Sweet lies
Fake beauties
Works very well
There is an attraction
Leading to fatality
Emptiness ruling behind
Immense pressure
Hard to hold
Distorting image
Beating around the bush
Cheaters at work
Name of the game
Works very well
Coz
That’s what at the end
Brings the fame
In the name of the game
Singhdurbar, Kathmandu
10 October 2009
24 ashwin 2066
Never there.....
by Ganesh Thapa on Tuesday, November 2, 2010 at 5:11pm
Under my shadow
Coz I fear from truth
And I draw back
All alone
As usual
As always
Don’t ask me
For anything
That I haven’t done
Or can do no more
I was tired of looking
Looking long enough
As you can see
My eyes are sore
Sun rises
Sun sets
Night rises
Bright stars
Shiny moon
Can’t look up
Too painful
Under the cloud
I’m looking on my feet
It’s a full moon
And weeping silently
Coz u were there no more
How I wished
Every blow of wind
Around my neck
Would be warmth
Your soft breath
Curly hair falling over my shoulder
I could feel the whisper
Your sorrow
Your tears
How lovely it would be
Alas
I wake up
Find my self lying on the wet stone
Under drizzling rain
Droplets fell on to my neck again
Under the tree
as I rest for a while
Exhausted
from the walk of life
All alone
As usual
As always
U were just not there
Don’t know
How long and how far
I’ve to carry on
Every step seem soo hard to lift
Every breath soo tough to inhale
I can hear
The inner most whimper
In every breath I take
Calling your name
All alone
As usual
As always
But you were simply not there
cannot open up
Can’t dare to speak
stil feel my shivering lips
Half open
mere hush sound
Cannot utter single word
‘I have missed you’
‘I’ve been waiting for you’
‘I want you’
Could be the words
But I don’t know
Don’t ask me
Coz it isn’t delivered
‘Message sent failed’
Therefore
Let me be alone
Under my shadow
Coz I fear from truth
And I draw back
All alone
As usual
As always
Coz u were never there
Never there
--------000000000------
18 September 2009 / 2 Ashwin 2066
Ghopte, Rasuwa, Nepal